banner1
banner2
banner3
1
2
3
Untitled-1
11
Home 2019-04-30T05:38:26+00:00

Subista Saving & Credit Co-operative Ltd!!!..

यस सुबिस्ता बचत तथा ऋण सहकारी संस्था लि सहकारी ऐन २०४८ बमोजिम २०६५ श्रवण १० गते डिभिजन कार्यालय काठमाण्डौमा दर्ता गरी यसको बिधिगत स्थापना गरिएको हो । रु २१५०००० चुक्ता पुजि राखि सुरु गएिको यस संस्थाको आ ब२०७४÷२०७५  को अन्त सम्ममा रु ३,१८,३९,००० पुगि सकेको छ । हाल यस संस्थाको नाममा घरजग्गा खरिद गरि संस्थाकै नाममा नयाँ भवन निमाण सम्पन्न गरी संस्थाको आफ्नो भबनमा कार्यालयबाट दैनिक कारोबार संचालन गर्दै आईरहेको छ ।

Read More
Contact Us Today

Our Services

10th batch agm